मान्छे कसरी मर्यो त्यो भन्दा नि कुन प्रकारले जिवित थियो यो महत्त्वपूर्ण हो🙏
जिन्दगीमा सबै खेल खेल्नु तर कसैको भावना सङ कहिल्यै पनि नखेल्नु ।
चिसो भैसकेपछी तातो पारिएको चिया र दोस्रोपटक सुधारिएको सम्बन्धमा पहिलेको जस्तो मिठास हुँदैन ।
आजको समयमा धेरै राम्रो बन्नु पनि गल्ती हुन्छ, मान्छेलाई लाग्छ कि तपाईंले देखावटी गरिरनु भएको छ ।
कोहि मान्छे तब खराब बन्न बाध्य हुन्छ, जब 'मान्छेहरुले तेसको राम्रोपन को फाइदा उठाउन थाल्दछ्न '।
हामी त्यो कुराबाट सन्तुष्ट हुनुपर्छ जो हामिसङ छ, तर त्यो कुराबाट कहिल्यै सन्तुष्ट हुनुहुदैन जुन ऐले हामी छौं ।
जिन्दगीमा सबै इच्छाहरु पूरा भए भने जिउन को के मजा "जिउनको लागि एउटा सुन्दर कारण पनि त हुनुपर्छ ।
हौसला हुनुपर्छ जिन्दगीमा कुनै बेला पनि फल्न फुल्न सुरु हुन सक्दछ।
तपाइँ जति राम्रो बन्नुहुन्छ तपाईंको त्यतिनै नराम्रो ब्यक्तिहरुसङ टकराव पर्दछ ।
समझदार मानिस अरुको अनुभव बाट सिक्दछ भने मुर्ख ठोकर खाएर सिक्दछ।
अक्सर मानिसहरूलाई त्यहाँ आएर ठक्कर लाग्दछ जहाँ उसलाई आफ्नो उद्देश्य मिल्ने सबैभन्दा धेरै भरोसा हुन्छ।
सफलता एक दिनमा मिल्दैन तर एक दिन अबश्य मिल्छ।
भुल हुनु "प्रकृति" हो, स्वीकार गर्नु "सस्कृती" हो, र सुधार गर्दै जानू चाहिँ "प्रगति" हो।
मान्छेको मृत्यु कसरी हुन्छ त्यो महत्त्वपूर्ण होईन मान्छे कुन प्रकारले जिवित थियो यो महत्त्वपूर्ण हो ।
जिन्दगीमा थाहा छैन कुन चाहिँ दिन अन्तिम हुन्छ, थाहा छैन कुन चाहिँ रात अन्तिम हुन्छ, मिल्दै जुल्दै कुरा गर्दै गरौं साथीहो हाम्रो कुनचाहिँ भेटघाट अन्तिम हुन्छ।
मर्नु सबैलाई पर्दछ तर मान्छे राम्रो थियो यो सुन्नको लागि मर्नु पर्छ।
असम्भव भन्ने सब्द हटाउ र अब सम्भब छ भन्ने शब्दलाई दिमागमा राख्ने गरौं ।
एक्लोपन सयौं गुणा राम्रो हुन्छ, झुठो बाचा र झुठा मानिसहरू भन्दा।
मेरो आँसु कसैको हासो बनोस केही छैन तर कामना गर्छु मेरो हासो कसैको आँसु नबनोस।
हरेक दिन लडेर पुर्ण रुपले उठ्छु, "हेर जिन्दगी हेर" मेरो हौसला तेरो भन्दा नि ठुलो छ ।
हिरालाइ चिन्नुछ भने अन्धकारको प्रतीक्षा गरौं घामको उज्यालोमा त सिसाको टुत्रा पनि चम्किने गर्छ।
जिन्दगी दुधको समुन्द्र जस्तै हो हामी जति निचोडछौ तेति धेरै मख्खन निस्कन्छ।
कसैलाई आत्मविश्वास जगाउनु र उ भित्रको कला निकाल्ने हौसला दिनु नै सर्वोत्तम उपहार हो।
कसैको राम्रो मन पाउन या बुझ्नको लागि सर्बप्रथम आफ्नो मन(दृष्टिकोण) राम्रो हुनुपर्छ ।
संघर्ष पछि हासिल भएको सफलताले नै बास्तबिक आनन्द दिन्छ।
सफलताको शिखर पुग्न चाहन्छु, तर गलत बाटो सातौ तेति हतार पनि छैन।
यदी हामी 10 पटक लड्छौ भने 11पटक उठ्न सक्नुपर्छ । तबमात्र सफलता योग्य भैन्छ।🙏🙏🙏
📝लक्ष्मण भण्डारी हाल युएई 🇳🇵🇳🇵
more contact 👇️👇️
https://www.digital-businesscards.com/card/viewCard.php?lang=en&id=2507

Comments
Post a Comment