Posts

सबैभन्दा महत्त्वपूर्ण उपहार जो हामी सबै सङ छ।

Image
सबैभन्दा महान उपहार  (The greatest gift)   सन्सारका सबै प्राणी मध्य मानव नै सबैभन्दा शारीरिक रुपले असक्षम छ । मान्छे चरा जस्तै उड्न, चितुवा जस्तो छिटो दगुर्न, गोही जस्तो पौडीन, बाँदर जस्तो रुख चढ्न सक्दैन । मान्छेसंग चिलका जस्ता तिखा अँखा, बाघका जस्ता दह्रा दाँत पनि छैनन् । शारीरिक रुपमा मानिस असहाय र लाचार छ । एउटा शुछ्म किराले पनि मानिसलाई मार्न सक्छ । तर प्रकृति दयालु र समझदार छ । प्रकृतिले मानवलाई दिएको सबैभन्दा ठुलो उपहार सोच्न सक्ने क्षमता हो मानिसले बाताबरणलाई आफू सुहाउँदो बनाउन सक्छ तर जनावरले बाताबरण अनुसार आफुलाइ परिवर्तन गर्नुपर्छ ।    यो दुखलाग्दो कुरा हो थोरै मान्छेहरु मात्रै सबैभन्दा ठुलो उपहार "सोच्न सक्ने क्षमता" भएका हुन्छन् । यस्ता मानिस दुई प्रकारका हुन्छन्  केही मानिसहरू नसोचिकन गर्छन्, केही सोच्छन तर कहिल्यै व्यबहारमा लागू गर्दैनन् । सोच्ने क्षमता प्रयोग नगरीकनै जिबन बिताउनु भनेको लक्ष्यबिनै बाण प्रहार गर्नु जस्तै हो।    जिबन एउटा तेस्तो रेस्टुरेन्ट जस्तै छ , जसमा आफैले सबथोक गर्नुपर्छ। त्यहाँ हामी प्लेट उठाउछौं खानाको छनोट गर्छौं ...

मान्छे कसरी मर्यो त्यो भन्दा नि कुन प्रकारले जिवित थियो यो महत्त्वपूर्ण हो🙏

Image
    जिन्दगीमा सबै खेल खेल्नु तर कसैको भावना सङ कहिल्यै पनि नखेल्नु ।   चिसो भैसकेपछी तातो पारिएको चिया र दोस्रोपटक सुधारिएको सम्बन्धमा पहिलेको जस्तो मिठास हुँदैन ।   आजको समयमा धेरै राम्रो बन्नु पनि गल्ती हुन्छ, मान्छेलाई लाग्छ कि तपाईंले देखावटी गरिरनु भएको छ ।   कोहि मान्छे तब खराब बन्न बाध्य हुन्छ, जब 'मान्छेहरुले तेसको राम्रोपन को फाइदा उठाउन थाल्दछ्न '।    हामी त्यो कुराबाट सन्तुष्ट हुनुपर्छ जो हामिसङ छ, तर त्यो कुराबाट कहिल्यै सन्तुष्ट हुनुहुदैन जुन ऐले हामी छौं ।   जिन्दगीमा सबै इच्छाहरु पूरा भए भने जिउन को के मजा "जिउनको लागि एउटा सुन्दर कारण पनि त हुनुपर्छ ।   हौसला हुनुपर्छ जिन्दगीमा कुनै बेला पनि फल्न फुल्न सुरु हुन सक्दछ।   तपाइँ जति राम्रो बन्नुहुन्छ तपाईंको त्यतिनै नराम्रो ब्यक्तिहरुसङ टकराव पर्दछ ।   समझदार मानिस अरुको अनुभव बाट सिक्दछ भने मुर्ख ठोकर खाएर सिक्दछ।   अक्सर मानिसहरूलाई त्यहाँ आएर ठक्कर लाग्दछ जहाँ उसलाई आफ्नो उद्देश्य मिल्ने सबैभन्दा धेरै भरोसा हुन्छ।   सफलता एक दिनमा मिल्दैन तर एक दिन अबश्य मि...

तपाईं हाम्रो जिन्दगी बदल्ने साधारण यथार्थपरक भनाइ हरु

Image
सन्सार अचम्मको छ, गरिबलाई के खाएर भोक जाला भन्ने चिन्ता छ, धनीलाई के खादा भोक लाग्ला भन्ने चिन्ता छ । युवाको चिन्ता के गरौं समय नै मिल्दैन, बुढाको चिन्ता के गरेर समय निकालौ ।   सन्सारमा कोहिपनी सन्तुष्ट छैन, गरिब धनी बन्न चाहन्छ, धनी सुन्दर बन्न चाहन्छ, अविवाहित बिबाह गर्न चाहन्छ, बिबाहित एकान्तमा बस्न चाहन्छ ।   हास्नु पुन्य हो- हसाउनु परमपुन्य हो, जब तपाई हास्नुहुन्छ तपाई भगवानसङ प्रार्थना गर्नुहुन्छ तर जब तपाईं असाय, दुखी-गरिबलाई हसाउनु हुन्छ भगवान तपाइको लागि प्रार्थना गर्नुहुन्छ । रुनलाइ आँसु चाहिन्छ हास्नलाइ त्यो पनि चाहिदैन तर पनि हामी किन हास्न सक्दैनौं ।   कसैले सोध्यो सुखी जिबनको राज के हो भनेर ? म भने सुखी जिबन त्यो हो जुन हरेक दिन यसरी बिताउन सकौ कि रातमा सुत्दा आनन्दको निद सुत्न सकौ र बिहान कसैलाई मुख देखाउन लाज मान्नु नपरोस् । जवानी यस्तो बनाउ कि बुधेसकालमा पछुताउनु नपरोस्, बुधेसकाल येस्तो बनाउ कि कसैको अगाडि हात फैलाउन नपरोस् ।   हामी ३कुरा सधैं सम्झने गरौं ! कसैलाई हदभन्दा बढी मन नदिउ, कसैसँग हदभन्दा बढी आसा नगरौं, र अरुले के भन्लान् भनेर तेति धेरै प्...

what is life (साच्चिकै जिबन के हो)

Image
जीवन एउटा यात्रा हो हामी एक यात्री हौं । हामी यात्रामा जति अगाडी बढ्छैा त्यतिनै चुनौती र सफलता भेट्दैै जान्छौं, जिबन एक गन्तव्य हो जुन अन्तिम सास, अन्तिम ढुकढुकि चलुन्जेल निरन्तर अघि बढीरहन्छ।   जीवन हामी जसरी सोचछौं त्यसमा निर्भर पर्दछ। हामी वर्तमान लाई हाम्रो जीवन सम्झिने गरौं भुतमान बाट पाठ सिकौं र भबिस्यलाई एउटा लक्ष्य बनाएर अघि बढाउ।  हामिले गर्दै गरेको एकैपटक सफल भएन भने मन खिन्न पार्छौ, दोस्रोपटक प्रयास गर्छौ, त्यो पटक पनि भएन भने 'ओहो हुँदैन जस्तो पो छ है' भनेर हरेस खान थाल्छौ, अब तेस्रोपटक अर्थात अन्तिम पटक प्रयास गर्छौ, त्यो बेला पनि भएन भने त्यो कामलाई नै त्यागी दिन्छौं या बन्द गर्छौ।    यहाँ सफलता जस्तो कुरा एकै पटकमा पाइन्छ भगवानले पनि हाम्रो परिक्षा लिरहेको हुनुहुन्छ यो मान्छे सफलताको लायक छ कि छैन भनेर, एउटा मूर्तिलाई हेरौं हजारौं पटक छिनो र हतौडाले हानेर(कुटाइ खाएर) मात्रै बनेको हुन्छ, घरमा भएको खुकुरीलाई नै हेरौं या त गरगहना लाई हेरौं कति पटक पिटाइ खाएर बनेको हुन्छ? हामी त सफलताको प्यासी मान्छे हो सजिलो र छिटोछरितो हुनै सक्दैन । जीवन के हो झमक कुमारी...